FAQs Complain Problems

प्याराग्लाइडिङ्गको सफल परिक्षण

Read More

वडा नं.-८ स्थित शिद्धबाबा मन्दिर भुजात

Read More

पर्यटकीय स्थिल तालपोखरा

Read More

प्याराग्लाइडिङ्गको सफल परिक्षण

Read More

कालिगण्डकी Rafting महोत्सब २०७६

Read More

रामपुर नगरपालिकामा यहाँलाई हार्दिक स्वागत छ

रामपुर नगरपालिका नेपाल सरकारले २०७१ बैशाख २५ गते घोषणा गरेको ७२ नगरपालिका मध्येको एक विविध सम्भावना रहेको र भौगोलिक हिसावले ठूलो नगरपालिका हो । राजनैतिक विभाजनका हिसावले पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चल पाल्पा जिल्ला अन्र्तगत पूर्वि पाल्पामा अवस्थित सदावहार निर्मल, स्वच्छ एवं धार्मिक हिसावले पवित्र काली नदीको तटमा रहेको छ । परापूर्व कालमा नुन, उन र सुनको व्यापारको पैदल मार्ग बनेको रामपुर अहिलेको औद्योगिक तथा व्यापारीक केन्द्रको सम्भाव्य क्षेत्रको रुपमा रहेको छ ।

जिल्ला  सदरमुकाम तानसेन देखी ६५ किलोमिटर पूर्वमा पर्ने यस रामपुर नगरपालिका राजधानी काठमाडौं देखि पक्कि सडक हुंदै करिब ३७५ कि.मी. को दुरीमा छ भने प्रसिद्ध केलादी घाटमा निर्माण भएको पक्की पुल सुचारु भएपछि रामपुर काठमाडौंको दुरी छोटिएर २५० कि.मी. दुरी बनेको छ । यसको भौगोलिक अवस्थितिमा २७ डिग्री ३३ मिनेट देखी २७ डिग्री ५३ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४६ मिनेट  देखी ८३ डिग्री ५४ मिनेट पूर्वि देशान्तरमा रहेको छ । समुन्द्री सतहबाट ३५० मिटर देखी ११०० मिटर उचाईमा रहेको रामपुर नगरपालिकाले १२३.३४  वर्ग कि.मि. क्षेत्र ओगटेको छ । पूर्वमा वकामलाङ्ग, पश्चिममा हेक्लाङ्ग, सिलुवा, विरकोट उत्तरमा काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका, तनहँुको घिरिंग गाउपालिका र दक्षिणमा पाल्पा जिल्लाको निस्दी गाउपालिका सिमानामा रहेका छन् ।

वि.सं. २०७१ साल जेष्ठ ४ गतेबाट सन्चालनमा आएको यस  नगरपालिकाको २०७१ साल जेष्ठ १७ गते विधिवत उद्घाटन भएको हो । साविकका गाडाकोट, दर्छा, रामपुर, खालिवन र गेझा गा.वि.स. समेटेर घोषणा भएको यस नगरपालिकाको २०६८ को जनगणना अनुसार कुल घरधूरी ८,१३२ जनसंख्या ३५,३९६ मध्ये महिला १९,९५८, र पुरुष १५,४३८ रहेको छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीरामले मन पराएर बास गरेको भन्ने मान्यता रहेकोले यस स्थानको नाम रामपुर नामाकरण रहेको विश्वास गरिएको यस नगरपालिका वातावरणीय र खोज अनुसन्धानका हिसावले पनि महत्वपूर्ण रहेको छ ।

News & Notices

"पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कालीगण्डकी नदीको संरक्षण एवं पर्यटन विकास गर्नका लागि रामपुर नगरपालिकाको आयोजना, नेपाल पर्यटन बोर्डको प्रायोजन तथा रम्भा गा.पा, घिरिङ्ग गा.पा. एवं चापाकोट...
"हाम्रो नगर हाम्रो गाँउ,सबै बालबालिकालाई विद्यालय पुर्याऔ" भन्ने आदर्श वाक्यका साग मनाउन गइरहेको राष्ट्रिय भर्ना  अभियान २०७६ मा यहि वैशाख २ गते बाट विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका सबै...

Elected Officials

Raman Bahadur Thapa
Mayor
rampurmunicipality@gmail.com
075-400457
Bishnu Devi Ghimire Acharya
Deputy Mayor
rampurmunicipality@gmail.com
075-400145

Municipal Staff

Gyanraj Koirala
Chief Administrative Officer
rampurmunicipality@gmail.com

रामपुर नगरपालिकाकाे नक्सा

जानकारी