FAQs Complain Problems

News and Notices

सुचना ! सुचना !! सुचना !!

स रामपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामपुर, पाल्पामा यसै आर्थिक वर्ष २०७५/७६ मा गठन भएका कृषक समूहहरु वा साबिकको जिल्ला कृषि विकास कार्यालयमा दर्ता भई नवीकरण नभएका कृषक समूहको यहि मिति २०७६ बैशाख महिना भित्रमा समूह दर्ता गरिने हुदा यस कार्यालयको कृषि शाखामा सम्पर्क गर्नको लागि हार्दिक

५८ औं नगर कार्यपालिकाको बैठकले निम्न बमोजिमको निर्णयगरेको छ।

"पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कालीगण्डकी नदीको संरक्षण एवं पर्यटन विकास गर्नका लागि रामपुर नगरपालिकाको आयोजना, नेपाल पर्यटन बोर्डको प्रायोजन तथा रम्भा गा.पा, घिरिङ्ग गा.पा.

रामपुर नगरपालिकाको सूचना

"हाम्रो नगर हाम्रो गाँउ,सबै बालबालिकालाई विद्यालय पुर्याऔ" भन्ने आदर्श वाक्यका साग मनाउन गइरहेको राष्ट्रिय भर्ना  अभियान २०७६ मा यहि वैशाख २ गते बाट विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिकाहरुलाई नजिकको पायक पर्ने विद्यायमा भर्ना  गर्न र टिकाई राख्न सहयोग गर्नुहुन सबै सामाजिक अभियन

Pages