रामपुरकाे नगर खरकाे छानाे रहित घर

रामपुर नगरपालिकाको वेवसाईटमा हार्दिक स्वागत छ | कुनै प्रतिक्रया भए सम्पर्क फर्मबाट दिनसक्नहुन्छ |

हिंसा र दुव्र्यवहार छैन छैन हामीलाई स्वीकार" भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गतको कार्यक्रम रामपुर कार्यपालिकाको आयोजनामा रामपुरमा सम्पन्न भएको छ।