Blogs
उपभोक्ताले टिनको छाना(पाता) लिन आउदा चाहिने आवश्कयक गजपत्रहरु
१) जग्गाधनी लालपूर्जाको प्रतिलिपी
२) वडा कार्यालयको सिफारिस
३) नेपाली नगरिकताको प्रतिलिपी
४) खरको छानो देखिने गरि घरको फोटो
५) पासपोर्ट साइजको घरधनीको फोटो
६) वडा कार्यालयको कवुलियति नामा