FAQs Complain Problems

Blogs

Pages

"कालिगण्डकी Rafting महोत्सब २०७६"

Read More

वडा नं.-८ स्थित शिद्धबाबा मन्दिर भुजात

Read More

पर्यटकीय स्थल तालपोखरा

Read More

प्याराग्लाइडिङ्गको सफल परिक्षण

Read More

बालमैत्री स्थानिय शासन अभिमुखिकरण गोष्ठी २०७६/०२/२४-२५

Read More

विजय दशमी तथा शुभ दिपावलि २०७६ को हर्दिक म‌ंगलमय शुभकामना व्यक्त गर्दछौ।

Read More

रामपुर नगरपालिकामा यहाँलाई हार्दिक स्वागत छ

रामपुर नगरपालिका नेपाल सरकारले २०७१ बैशाख २५ गते घोषणा गरेको ७२ नगरपालिका मध्येको एक विविध सम्भावना रहेको र भौगोलिक हिसावले ठूलो नगरपालिका हो । राजनैतिक विभाजनका हिसावले पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चल पाल्पा जिल्ला अन्र्तगत पूर्वि पाल्पामा अवस्थित सदावहार निर्मल, स्वच्छ एवं धार्मिक हिसावले पवित्र काली नदीको तटमा रहेको छ । परापूर्व कालमा नुन, उन र सुनको व्यापारको पैदल मार्ग बनेको रामपुर अहिलेको औद्योगिक तथा व्यापारीक केन्द्रको सम्भाव्य क्षेत्रको रुपमा रहेको छ ।

जिल्ला  सदरमुकाम तानसेन देखी ६५ किलोमिटर पूर्वमा पर्ने यस रामपुर नगरपालिका राजधानी काठमाडौं देखि पक्कि सडक हुंदै करिब ३७५ कि.मी. को दुरीमा छ भने प्रसिद्ध केलादी घाटमा निर्माण भएको पक्की पुल सुचारु भएपछि रामपुर काठमाडौंको दुरी छोटिएर २५० कि.मी. दुरी बनेको छ । यसको भौगोलिक अवस्थितिमा २७ डिग्री ३३ मिनेट देखी २७ डिग्री ५३ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४६ मिनेट  देखी ८३ डिग्री ५४ मिनेट पूर्वि देशान्तरमा रहेको छ । समुन्द्री सतहबाट ३५० मिटर देखी ११०० मिटर उचाईमा रहेको रामपुर नगरपालिकाले १२३.३४  वर्ग कि.मि. क्षेत्र ओगटेको छ । पूर्वमा वकामलाङ्ग, पश्चिममा हेक्लाङ्ग, सिलुवा, विरकोट उत्तरमा काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका, तनहँुको घिरिंग गाउपालिका र दक्षिणमा पाल्पा जिल्लाको निस्दी गाउपालिका सिमानामा रहेका छन् ।

वि.सं. २०७१ साल जेष्ठ ४ गतेबाट सन्चालनमा आएको यस  नगरपालिकाको २०७१ साल जेष्ठ १७ गते विधिवत उद्घाटन भएको हो । साविकका गाडाकोट, दर्छा, रामपुर, खालिवन र गेझा गा.वि.स. समेटेर घोषणा भएको यस नगरपालिकाको २०६८ को जनगणना अनुसार कुल घरधूरी ८,१३२ जनसंख्या ३५,३९६ मध्ये महिला १९,९५८, र पुरुष १५,४३८ रहेको छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीरामले मन पराएर बास गरेको भन्ने मान्यता रहेकोले यस स्थानको नाम रामपुर नामाकरण रहेको विश्वास गरिएको यस नगरपालिका वातावरणीय र खोज अनुसन्धानका हिसावले पनि महत्वपूर्ण रहेको छ ।

रामपुर नगरपालिकामा यहाँलाई हार्दिक स्वागत छ

कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धमा

उपभोक्ताले टिनको छाना(पाता) लिन आउदा चाहिने आवश्कयक गजपत्रहरु

१) जग्गाधनी लालपूर्जाको प्रतिलिपी

२) वडा कार्यालयको सिफारिस

३) नेपाली नगरिकताको प्रतिलिपी

४) खरको छानो देखिने गरि घरको फोटो

५) पासपोर्ट साइजको घरधनीको फोटो

६) वडा कार्यालयको कवुलियति नामा

सूचना तथा समाचार

मितिः २०७६ कार्तिक २४ गते आईतबार स्थानः रामपुर अस्पताल, रामपुर,पाल्पा। समयः बिहान ९ः०० देखि दिउँसो ३ः०० बजे सम्म आयोजकः रामपुर नगरकार्यपालिकाको कार्यालय, रामपुर पाल्पा।

जनप्रतिनिधि

रमण बहादुर थापा
नगर प्रमुख
rampurmunicipality@gmail.com
9851033921
विष्णु देवी घिमिरे आचार्य
उप– प्रमुख
bghimireacharya@gmail.com
9857062550

नगरपालिका कर्मचारीहरु

बाबुराम अर्याल
प्रमुुख प्रशासकिय अधिकृत
rampurmunicipality@gmail.com
9857075111

प्रवक्ता

 

हुमनाथ न्याैपाने

 9857062462

 

 

सूचना अधिकारी

रामहरि पाण्डे

9845721581

रामपुर नगरपालिकाकाे नक्सा

जानकारी