|
३ भदौ, २०८३, २१:१५ बजे |
|
|---|
|
३१ भदौ, २०८३, १६:२९ बजे |
|
|
|---|---|---|
|
३१ भदौ, २०८३, १६:२८ बजे |
|
|
|
३१ भदौ, २०८३, १६:२७ बजे |
|
|
|
३१ भदौ, २०८३, १६:२५ बजे |
|
प्रतिवेदन पेश
report presented
In-person
सहकारी शाखा
—
—
रामपुर नगरपालिका आर्थिक ऐन अनुसार
प्रशासन शाखा/सहकारी शाखा
आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र
आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र
—
अन्य आवश्यक कागजातहरूसंस्थाको आधिकारिक पत्र सहितका प्रमाणित विवरणहरू मासिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित साधारणसभाको निर्णय लगायतका वार्षिक विवरण प्राप्तगरी संघ/संस्थाको विवरण अद्यावधिक नोट: महिना सकिएको ७ दिनभित्र निःशुल्क र साधारण सभा भएको १५ दिनभित्र निःशुल्क ।

तालिम र गोष्ठी र अन्तरक्रिया कार्यक्रम संचालन
Conducting training, seminars and interaction programs
In-person
सहकारी शाखा
—
—
१०० /-
१०० /-
वार्षिक कार्यक्रम अनुसार आवश्यकता र स्थान पहिचा नगरीसमय-समयमा सञ्चालन हुने
१०० /-
—
सहभागितासहभागिताका लागि संघ/संस्थाको अनुरोध पत्र
अन्य आवश्यक कागजातहरूका लागि संघ/संस्थाको अनुरोध पत्र
सहकारी शाखा
.
—
सहकारी संघ/संस्थाले लेखा परीक्षक नियुक्त गरेकोमा समर्थन गर्ने वा स्वीकृति प्रदान
Support or approve the appointment of an auditor by a cooperative association/organization.
In-person
सहकारी शाखा
—
—
आश्विन मसान्त भित्र निःशुल्क र सोभन्दा पछि कार्यालयले तोके बमोजिम
आश्विन मसान्त भित्र निःशुल्क र सोभन्दा पछि कार्यालयले तोके बमोजिम
सामान्य अवस्था मा कागजात पेश भएकै दिन, कार्यालयबाट निरीक्षण गर्नु पर्ने भएमा बढी मा ७ दिन
सामान्य अवस्था मा कागजात पेश भएकै दिन, कार्यालयबाट निरीक्षण गर्नु पर्ने भएमा बढी मा ७ दिन
—
सम्बन्धितसंघ/संस्थाको पत्र
लेखा परीक्षणको इजाजत र सोको नवीकरण,
ले.प.शुल्क तोकिएको निर्णय सहित लेखा परीक्षकनियुक्ति गरेको निर्णयको प्रमाणित प्रतिलिपि संस्था तथा लेखा परीक्षकको कर चुक्ताको प्रमाण पत्र, निजको कार्य क्षेत्र गत शरत्, लेखा परीक्षक नियुक्त हुन अयोग्य नरहेको स्वघोषणा विगत तीन वर्षमा नियुक्त लेखा परीक्षकहरूको नाम र ठेगाना

सहकारी संघ/संस्थाहरू सँग सम्बन्धित गुनासो/उजुरी
Complaints/grievances related to cooperative associations/organizations
In-person
सहकारी शाखा
—
—
रु ५०० ।–
५०० ।–
सुनुवाइ एवं समस्या समाधान गर्न आवश्यक प्रमाण सहितको निवेदन/उजुरी
अवस्था हेरी बढीमा ३५ दिन
—
सुनुवाइ एवं समस्या समाधान गर्न आवश्यक प्रमाण सहितको निवेदन/उजुरी
सहकारी शाखा
अवस्था हेरी बढीमा ३५ दिन
—
सहकारी संस्था एकीकरणर विभाजन
Cooperative Societies Integrationr Division
In-person
सहकारी शाखा
—
—
प्रति संस्था १,०००।–
प्रति संस्था १,०००।–
अवस्था हेरी बढीमा ३५ दिन
अवस्था हेरी बढीमा ३५ दिन
—
दुई वा दुई भन्दा बढी संस्थाहरू आपसमाएकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको दुई तिहाई बहुमतबाट पारित भएको निर्णय सहितको पत्र अन्य आवश्यक कागजातहरू, (नियम ३९, ४० बमोजिम)
सहकारी शाखा
.
—
सहकारी संघ/संस्थाको दर्ता खारेजी
Cancellation of registration of cooperative association/organization
In-person
सहकारी शाखा
—
—
प्रति संस्था १,०००।–
प्रति संस्था १,०००।–
अवस्था हेरी बढीमा ३५ दिन
अवस्था हेरी बढीमा ३५ दिन
—
संघ/संस्थाको साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाइ बहुमतले गरेको निर्णयको प्रतिलिपि समेतको पत्र
अन्य आवश्यक कागजातहरू
सहकारी शाखा
संघ/संस्थाको साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाइ बहुमतले गरेको निर्णयको प्रतिलिपि समेतको पत्र
अन्य आवश्यक कागजातहरू
—
सहकारीसंस्थाबाट भएको सोधपुछ तथा माग भए बमोजिमको राय प्रदान
Providing opinions as requested and in response to inquiries from cooperatives
In-person
सहकारी शाखा
—
—
रु ३००।–
रु ३००।–
शाखा बाटै हुनेमा १५ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सोको लागि लाग्नेसमय अनुसार
शाखा बाटै हुनेमा १५ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सोको लागि लाग्नेसमय अनुसार
—
संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र संरचना गतवानीतिगतविषयमासंघ/संस्थाका कुल सदस्य मध्ये कम्तिमा ५ प्रतिशत सदस्यको स्पष्ट कारण सहितको निवेदन रखासकाम, कार्वाही वा कारोबारका विषयमा सम्बन्धित संस्था, व्यक्ति वा निजका अख्तियार प्राप्त व्यक्तिको निवेदन निवेदकको व्यहोरा पुष्टि गर्ने प्रमाण, र अन्य आवश्यक कागजातहरू

सहकारी संघ/संस्थाले नियमानुसार पाउनेछुट सुविधाहरूको सिफारिसगर्ने
Recommending the exemptions and benefits that cooperative associations/organizations will receive as per the rules
In-person
सहकारी शाखा
—
—
रु. ५००।–
रु. ५००।–
शाखावाटै हुने मा ३दिन र प्र. प्र.अ. बाट पूर्व स्वीकृती लिनुपर्नेभएमा सोको लागि लाग्ने समय अनुसार
शाखावाटै हुने मा ३दिन र प्र. प्र.अ. बाट पूर्व स्वीकृती लिनुपर्नेभएमा सोको लागि लाग्ने समय अनुसार
—
संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र सम्बन्धितसंघ/संस्थाको पत्र सहित आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
घर जग्गा खरिदमा रजिस्ट्रेसन दस्तुर छुटको सिफारिस माग गर्दा मापदण्ड अनुसार खरीदका लागि लेखा परीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात

सहकारी संघ/संस्थाको विनियम संशोधनको स्वीकृति
Approval of amendments to the Bye-laws of Co. Associations/Organizations
In-person
सहकारी शाखा
—
—
रु. ५००।–
रु. ५००।–
शाखाबाटै हुनेमा ७ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्नेभएमासोकोलागिलाग्नेसमयानुसार
शाखाबाटै हुनेमा ७ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सोको लागि लाग्ने समयानुसार
—
संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र पछिल्लोसाधारणसभामाकूलसदस्यसंख्याकोबहुमतलेसहकारीऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति
संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन

सहकारी संस्था दर्ता गर्ने
Registering a cooperative organization
In-person
सहकारी शाखा
—
—
कृषिका हकमा १,०००।– अन्यका हकमा ३,०००।–
कृषिका हकमा १,०००।– अन्यका हकमा ३,०००।–
शाखाबाटै दर्ता हुनेमा सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन पेश गरेको १५ दिनभित्र र प्र.प्र.अ. बाट
शाखाबाटै दर्ता हुनेमा सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन पेश गरेको १५ दिनभित्र र प्र.प्र.अ. बाट
—
तदर्थ समितिको तर्फबाट निवेदन पत्र कम्तिमा ३० जना (बचत तथा ऋण सहकारीका हकमा १०० जना) नेपाली नागरिकहरुले पहिलो र दोस्रोगरी दुई वटा प्रारम्भिक भेला गरी सोको उपस्थिति सहितको निर्णय प्रतिलिपि प्रस्तावित सहकारी संस्थाको सक्कल विनियम,
शेयर सदस्यको फोटो सहितको विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिबसोबास तथा आबद्धता खुल्ने प्रमाणित कागजातहरू, कार्य योजना, पुर्व सहकारी सम्बन्धी तालिम लिएको प्रमाणपत्रसंभाव्यता अध्ययन
तोकिए बमोजिमको रकम तिरेको रसिद
अन्य आवश्यक कागजातहरू
सहकारि शाखा

रमण बहादुर थापा
नगर प्रमुख
9851146388
mayor@rampurmun.gov.np
वाल कुमारी थापा
उप -प्रमुख
9847180588
deputy.mayor@rampurmun.gov.np
कपिल बहादुर खाँड ठकुरी
नगर प्रवक्ता तथा वडाध्यक्ष
9857062096
सु्र्य दर्शन पण्डित
प्रमुख प्रशासकीय अधिकृत
9857075111
cao@rampurmun.gov.np
युवराज पन्थी
सूचना अधिकारी तथा वरिष्ठ प्रशासकीय अधिकृत
9857074145
panthiyubraj4@gmail.com
१७ औँ नगर सभा २०८२
३ भदौ, २०८३
सार्वजनिक सुनुवाइ कार्यक्रम
१५ साउन, २०८३
१६औँ नगर सभा २०८१
२० असार, २०८३
१५ औँ नगरसभा २०८१
२० असार, २०८३
लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
जिल्ला प्रशासन कार्यालय, पाल्पा
लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय
लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
गृह मन्त्रालय
इलाका प्रशासन कार्यालय, रामपुर, पाल्पा
जिल्ला समन्वय समितिको कार्यालय पाल्पा, नेपाल
पाल्पा जिल्ला अदालत
रामपुर अस्पताल
कृषि, वन तथा पर्यावरण मन्त्रालय
किसान सूचीकरण व्यवस्थापन प्रणाली