धरौटी फिर्ता

सेवा कोड: Deposit refund In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा प्रवाह समय
सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
उजुरी अधिकारी
दायरा विभाग
योजना तथा प्राविधिक शाखा
आवश्यक कागजातहरू
धरौटी फिर्ता सम्बन्धी निवेदन पत्र उपभोक्ता समितिको हकमा सम्बन्धितवडाकोकामसम्पन्नभएकोसिफारिस ठेक्काबाट निर्माण कार्यभएको भए सम्झौतामा उल्लेख भए सोही बमोजिम र नभएको हकमा सार्वजनिक खरिद ऐन/नियमानुसार
सम्पन्नभएको काम मर्मत सम्भार अवधिसम्म दुरुस्त भएकोप्राबिधिकप्रतिबेदन भुक्तानी आ.व.को आन्तरिकराजस्वकार्यालयवाट जारी भएकोकरचुक्ताप्रमाणपत्र र मु.अ.क. समायोजन पत्रका प्रतिलिपि
शुल्क विवरण
निःशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
योजना/प्राविधिक/आर्थिक प्रशासन शाखा
प्रक्रिया चरणहरू

संबंधित कानून