विभिन्न सिफारिसहरु
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन/कार्यविधिमा व्यवस्था गरेको राजश्वका शुल्क अनुसार
लाग्ने समय
कागज पत्र पुरा भएपछि ३ दिन भित्र
सेवा प्रवाह समय
सम्भव भएसम्म सोही दिन नभए ३ दिनभित्र
उजुरी अधिकारी
युवराज पन्थी
दायरा विभाग
प्रशासन शाखा प्रमुख/सम्बन्धित शाखा
आवश्यक कागजातहरू
कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
शुल्क विवरण
नगरपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
प्रशासन शाखा प्रमुख/सम्बन्धित शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून
—