व्यवसाय दर्ता

सेवा कोड: business registration In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐन/कार्यविधिमा व्यवस्था गरेको राजश्वका शुल्क अनुसार
लाग्ने समय
सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
उजुरी अधिकारी
दायरा विभाग
प्रशासन शाखा
आवश्यक कागजातहरू
वडा कार्यालयको सिफारिस र वडाको सर्जमिन मुचुल्का
नागरिकताको प्रतिलिपि र लालपुर्जाको प्रतिलिपि अरुको नामको लालपुर्जा भए मन्जुरीनामा सधियार र अन्य साक्षीको नागरिकताको प्रतिलिपि
शुल्क विवरण
नगरपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
प्रशासन शाखा
प्रक्रिया चरणहरू
वडा कार्यालयको सिफारिस र वडाको सर्जमिन मुचुल्का
नागरिकताको प्रतिलिपि र लालपुर्जाको प्रतिलिपि अरुको नामको लालपुर्जा भए मन्जुरीनामा सधियार र अन्य साक्षीको नागरिकताको प्रतिलिपि
संबंधित कानून