नयाँ सामुदायिक/संस्थागतविद्यालय खोल्ने अनुमति

सेवा कोड: Permission to open a new community/institutional school In-person

आवश्यक प्रक्रिया
शुल्क
धरौटी बापत रु. २५,००, अनुमति दस्तुर रु. ५,००0, आधारभूत तह वार्षिक दस्तुर रु. १,०००, माध्यामिक तह वार्षिक दस्तुर रु. २,००0,गुठीद्वारा सञ्चालित विद्यालयहरूलाई धरौटी रकम नलाग्ने
लाग्ने समय
बढीमा ३ महिना
सेवा प्रवाह समय
बढीमा ३ महिना
उजुरी अधिकारी
दायरा विभाग
शिक्षा शाखा
आवश्यक कागजातहरू
शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिबद्धतासहितको तोकिएको ढाँचामा निवेदन तथा वडा सिफारिस विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपि तथा समितिका सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नजिकका कम्तिमा तीन विद्यालयको सहमति पत्र
जग्गा धनी प्रमाणपत्रको प्रतिलिपिअन्य आवश्यक कागजात
विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने स्थलगत निरीक्षण प्रतिवेदन
अन्य आवश्यक कागजात
पुनश्चः- नगरपालिकाबाट हाललाई नयाँ सामुदायिक विद्यालय खोल्ने नीति नरहेको ।
शुल्क विवरण
धरौटी बापत रु. २५,००, अनुमति दस्तुर रु. ५,००0, आधारभूत तह वार्षिक दस्तुर रु. १,०००, माध्यामिक तह वार्षिक दस्तुर रु. २,००0,गुठीद्वारा सञ्चालित विद्यालयहरूलाई धरौटी रकम नलाग्ने
जिम्मेवार व्यक्ति / खण्ड
शिक्षा शाखाबढीमा ३ महिना
प्रक्रिया चरणहरू

संबंधित कानून