बिषय थप

सेवा कोड: Add topic In-person

आवश्यक प्रक्रिया
शुल्क
नगरपालिकाको आर्थिक ऐन
लाग्ने समय
बढीमा दुई महिना
सेवा प्रवाह समय
बढीमा दुई महिना
उजुरी अधिकारी
दायरा विभाग
शिक्षा शाखा
आवश्यक कागजातहरू
विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन विषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र
स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
शुल्क विवरण
नगरपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
शिक्षा शाखा
प्रक्रिया चरणहरू

संबंधित कानून