विद्यालयको नाम तथा स्वामित्व परिवर्तन
आवश्यक प्रक्रिया
—
शुल्क
नगरपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
बढीमा १ महिना
सेवा प्रवाह समय
बढीमा एक महिना
उजुरी अधिकारी
—
दायरा विभाग
शिक्षा शाखा
आवश्यक कागजातहरू
विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित वडाको सिफारिस पत्र विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि
शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू

शुल्क विवरण
नगरपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
शिक्षा शाखा
प्रक्रिया चरणहरू

संबंधित कानून
—