कक्षा आठको ग्रेड सिट/ प्रमाणपत्रको प्रतिलिपि

सेवा कोड: Copy of grade eight grade sheet/certificate In-person

आवश्यक प्रक्रिया
शुल्क
रु. ५००।–
लाग्ने समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
उजुरी अधिकारी
दायरा विभाग
शिक्षा शाखा
आवश्यक कागजातहरू
प्रतिलिपि आवश्यक पर्नाको कारण खुलेको निवेदन सक्कल प्रमाण पत्रको प्रतिलिपि वा जारी गर्ने संस्थाको सिफारिस
प्रतिलिपि दस्तुर तिरेको रसिद
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
शुल्क विवरण
रु. 5००।–
जिम्मेवार व्यक्ति / खण्ड
शिक्षा शाखा
प्रक्रिया चरणहरू
प्रतिलिपि आवश्यक पर्नाको कारण खुलेको निवेदन सक्कल प्रमाण पत्रको प्रतिलिपि वा जारी गर्ने संस्थाको सिफारिस
प्रतिलिपि दस्तुर तिरेको रसिद
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
संबंधित कानून