स्वास्थ्य सम्बन्धी अन्य सेवाहरू

सेवा कोड: Other health-related services In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
सार्वजनिक विदाका दिन बाहेक कार्यालय समयमा निरन्तर
सेवा प्रवाह समय
सार्वजनिक विदाका दिन बाहेक कार्यालय समयमा निरन्तर
उजुरी अधिकारी
गिरीराज घिमिरे
दायरा विभाग
स्वास्थ्य शाखा
आवश्यक कागजातहरू
दैनिक बिरामी जाँच तथा उपचार एवं परामर्श ५ वर्षमुनिका बच्चा र गर्भवती महिलाका लागि खोप सेवा र पोषण सेवा परिवार नियोजन सेवा १५—४९ वर्षका महिला एवं दम्पत्तिहरूका लागि, क्षय तथा कुष्टरोगी एवं सर्वसाधारणका लागि क्षय कुष्ट सेवाजन—साधारण, विद्यालय तथा लक्षित समूहका लागि स्वास्थ्य सचेतना सेवा,झाडा पखाला र स्वास प्रश्वास रोग नियन्त्रण कार्यक्रम,औलो कालाजार रोग नियन्त्रण कार्यक्रममहामारी नियन्त्रण कार्यक्रम गाँउघर क्लिनिकसुरक्षित मातृत्व,एच.आई.भि/एड्स एस.टि.आइ, प्रयोगशाला सम्बन्धीसेवाहरू
शुल्क विवरण
निःशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
स्वास्थ्य शाखा
प्रक्रिया चरणहरू

संबंधित कानून