अपाङ्गता परिचयपत्र प्रदान

सेवा कोड: disable-identity-card-issued In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र
सेवा प्रवाह समय
वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र
उजुरी अधिकारी
दायरा विभाग
महिला तथा बालबालिका शाखा
आवश्यक कागजातहरू
निवेदन पत्र र स्थायी बसोबास खुलेको प्रमाण नागरिकता प्रमाणपत्र वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित वडाको सिफारिस,सम्बन्धित चिकित्सकको सिफारिस बालबालिकाको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपिपासपोर्टसाइजकोफोटो–२प्रति र अपाङ्गतादेखिनेफोटो -१प्रति
नगर स्तरीय अपांगता समन्वय समितिको निर्णय
शुल्क विवरण
निःशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
महिला तथा बालबालिका शाखा
प्रक्रिया चरणहरू
वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र
संबंधित कानून