योजनाहरूको पेश्की, रनिङ बिल, तथा अन्तिम भुक्तानीका लागि

सेवा कोड: For advance payment, running bill, and final payment of plans In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
कागजपत्र पुरा भएपछि ७ दिन भित्र
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि ७ दिन भित्र
उजुरी अधिकारी
दायरा विभाग
आ.प्र. शाखा
आवश्यक कागजातहरू
उपभोक्ता समितिको तर्फबाट निवेदन योजनाको प्राविधिक लागतईस्टिमेट
नगरपालिका वा वडाबाट भएको योजना सम्झौताको प्रतिलिपि उपभोक्तासमितिकापदाधिकारीहरूकोनागरिकता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित वडाकार्यालयको सिफारिसनिर्माणकोविवरणरलागतसहभागिता सम्बन्धी निर्णयप्रतिलिपि
ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय निर्माण व्यवसायीको निवेदन, निर्माण व्यवसायीसँग भएको सम्झौताको प्रति र तोकिए बमोजिमको कार्यसम्पादन जमानत
मोबिलाईजेसन पेश्कीको हकमा पेश्की रकम बराबरको बैक जमानत
ठेक्का सम्बन्धी अन्य कुराहरूको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने  योजनाको रनिङ बिल भुक्तानी वा अन्तिम भुक्तानीका लागि उपभोक्ता समितिको तर्फबाट समितिको निर्णयसहित निवेदन
सम्बन्धित योजना हेर्ने प्राबिधिकबाट कार्य सम्पन्न प्रतिवेदन
भुक्तानीका लागि सम्बन्धित वडाकार्यालयको सिफारिस खर्चका प्रमाणित बिल भर्पाईहरू
योजनाको सार्वजनिक परीक्षण प्रतिवेदन
उपभोक्ता समिति र अनुगमन समितिको बैठकबाट निर्माण कार्य सम्पन्न भएको भन्ने व्यहोराको निर्णय प्रतिलिपि
आयोजना सूचना पाटी (होडिङ बोर्ड) को फोटो
काम सुरु हुनु पूर्वको, काम हुँदै गरेको र काम सकिए पछिको झलक देखिने फोटोहरू
खर्चको विल (रु. 20000/- भन्दा तला पान विल र सो वा सो भन्दा माथि भ्याट विल पेश गर्नुपर्ने।
कामदारको ज्यालाको लागि डोर हाजिर फारम (प्रमाणित)सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवसायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। बीस हजार भन्दा माथिको रकमको हकमा कर विजक भ्याट बिल नै पेश गर्नुपर्नेछ ठेकाबाट हुने कामको हकमा रनिङ बिल, प्राविधिक प्रतिवेदन, कार्य सम्पन्न प्रतिवेदन र नगरस्तरिय अनुगमन समितिको सिफारिस बमोजिम हुने  योजनाको म्याद थप गर्नुपर्ने भएमा म्याद सकिनु भन्दा ७ दिन अगावै कारण सहितको निवेदन तथा उपभोक्ता समितिको हकमा समितिको निर्णय तथा वडा कार्यालयको सिफारिस
शुल्क विवरण
निःशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
आ.प्र. शाखा
प्रक्रिया चरणहरू

संबंधित कानून