अन्य भुक्तानी

सेवा कोड: Other payments In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
कागजपत्र पुरा भएपछि ७ दिन भित्र
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि ७ दिन भित्र
उजुरी अधिकारी
दायरा विभाग
आ.प्र. शाखा
आवश्यक कागजातहरू
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति
खर्चको विल (रु. 20000/- भन्दा तला पान विल र सो वा सो भन्दा माथि भ्याट विल पेश गर्नुपर्ने। सामानहरूको हकमा प्रचलित खरिद विधि अनुसार खरिद भई दाखिला प्रतिवेदन
खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरू
सहभागीहरूको उपस्थिति/ हाजिरी
भुक्तानीसम्बन्धी निर्णय वा आदेश
कामको प्रकृतिअनुसार तोकिए बमोजिमका अन्य कागजातहरू
शुल्क विवरण
निःशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
आ.प्र. शाखा
प्रक्रिया चरणहरू

संबंधित कानून