सहकारी संस्था एकीकरणर विभाजन
आवश्यक प्रक्रिया
—
शुल्क
प्रति संस्था १,०००।–
लाग्ने समय
अवस्था हेरी बढीमा ३५ दिन
सेवा प्रवाह समय
अवस्था हेरी बढीमा ३५ दिन
उजुरी अधिकारी
—
दायरा विभाग
सहकारी शाखा
आवश्यक कागजातहरू
दुई वा दुई भन्दा बढी संस्थाहरू आपसमाएकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको दुई तिहाई बहुमतबाट पारित भएको निर्णय सहितको पत्र अन्य आवश्यक कागजातहरू, (नियम ३९, ४० बमोजिम)
शुल्क विवरण
प्रति संस्था १,०००।–
जिम्मेवार व्यक्ति / खण्ड
सहकारी शाखा
प्रक्रिया चरणहरू
.
संबंधित कानून
—