कृषक समूह दर्ता तथा नवीकरण

सेवा कोड: Farmer ID card/certificate/ In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐन/कार्यविधिमा व्यवस्था गरेको राजश्वका शुल्क अनुसार
लाग्ने समय
सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा प्रवाह समय
सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
उजुरी अधिकारी
दायरा विभाग
कृषि शाखा
आवश्यक कागजातहरू
सम्बन्धित कृषकसमूह/फर्मको निवेदन तथा विधान
सम्बन्धित वडाको सिफारिस कार्यसमितिका सदस्यहरूकोनागरिकताकोप्रतिलिपि
समूहकोनिर्णयकोप्रतिलिपि
समूहको नवीकरणका लागि दर्ता प्रमाणपत्रको प्रतिलिपि
शुल्क विवरण
आर्थिक ऐन/कार्यविधिमा व्यवस्था गरेको राजश्वका शुल्क अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
कृषि शाखा/कृषि शाखा प्रमुख
प्रक्रिया चरणहरू
.
संबंधित कानून