सहकारी संघ/संस्थाले लेखा परीक्षक नियुक्त गरेकोमा समर्थन गर्ने वा स्वीकृति प्रदान

सेवा कोड: Support or approve the appointment of an auditor by a cooperative association/organization. In-person

आवश्यक प्रक्रिया
शुल्क
आश्विन मसान्त भित्र निःशुल्क र सोभन्दा पछि कार्यालयले तोके बमोजिम
लाग्ने समय
सामान्य अवस्था मा कागजात पेश भएकै दिन, कार्यालयबाट निरीक्षण गर्नु पर्ने भएमा बढी मा ७ दिन
सेवा प्रवाह समय
सामान्य अवस्था मा कागजात पेश भएकै दिन, कार्यालयबाट निरीक्षण गर्नु पर्ने भएमा बढी मा ७ दिन
उजुरी अधिकारी
दायरा विभाग
सहकारी शाखा
आवश्यक कागजातहरू
सम्बन्धितसंघ/संस्थाको पत्र
लेखा परीक्षणको इजाजत र सोको नवीकरण,
ले.प.शुल्क तोकिएको निर्णय सहित लेखा परीक्षकनियुक्ति गरेको निर्णयको प्रमाणित प्रतिलिपि संस्था तथा लेखा परीक्षकको कर चुक्ताको प्रमाण पत्र, निजको कार्य क्षेत्र गत शरत्, लेखा परीक्षक नियुक्त हुन अयोग्य नरहेको स्वघोषणा विगत तीन वर्षमा नियुक्त लेखा परीक्षकहरूको नाम र ठेगाना
शुल्क विवरण
आश्विन मसान्त भित्र निःशुल्क र सोभन्दा पछि कार्यालयले तोके बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
सहकारी शाखा
प्रक्रिया चरणहरू

संबंधित कानून