कृषि ऋण तथा अनुदान सिफारिस

सेवा कोड: Agricultural loan and grant recommendation In-person

आवश्यक प्रक्रिया
शुल्क
नगरपालिकाको आर्थिक ऐन/कार्यविधि अनुसार
लाग्ने समय
सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
उजुरी अधिकारी
दायरा विभाग
कृषि शाखा
आवश्यक कागजातहरू
निवेदन तथा वडाको सिफारिस प्रस्तावित समूहको प्रस्तावना फर्म सञ्चालकहरूकोनागरिकताकोप्रतिलिपि संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
शुल्क विवरण
नगरपालिकाको आर्थिक ऐन/कार्यविधि अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत
प्रक्रिया चरणहरू
वडाको सिफारिस
संबंधित कानून