कृषि तथा पशु पन्छी बिमा सिफारिस

सेवा कोड: Agricultural -and livestock- insurance- recommendations In-person

आवश्यक प्रक्रिया
शुल्क
नगरपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
उजुरी अधिकारी
दायरा विभाग
पशुसेवा शाखा
आवश्यक कागजातहरू
निवेदन तथा वडाको सिफारिस
फर्म सञ्चालककोनागरिकताकोप्रतिलिपि
संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि क्षति भएको विवरण देखिने प्रमाण (मुचुल्का,फोटो)र प्राविधिकको निरीक्षण प्रतिवेदन
शुल्क विवरण
नगरपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
पशुसेवा शाखा
प्रक्रिया चरणहरू
सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
संबंधित कानून