FAQs Complain Problems

Blogs

पहिलो मात्रा लगाउन छुट भएका सरकारी कार्यालय, सुरक्षा निकाय, गैर सरकारी संस्थाहरु, खानोपानी, विद्युत तथा बित्तिय संस्थामा कार्यरत कर्मचारीहरुलाई विवरण उपलब्ध गराउनुहून अनुरोध सम्बन्धी सूचना।

रामपुर नगरपालिका भित्र रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, गैर सरकारी संस्थाहरु, खानोपानी, विद्युत तथा बित्तिय संस्थामा कार्यरत कर्मचारीहरु पहिलो मात्रा लगाउन छुट भएको भए ३ दिन भित्र यस कार्यालयको स्वास्थ्य शाखामा विवरण उपलब्ध गराउनुहून अनुरोध छ।