FAQs Complain Problems

Blogs

Pages

प्रथम नगर सभा सम्पन्न मिति २०७४/०५/२५

रामपुर नगरपालिकाको प्रथम नगर सभा, मिति २०७४/०५/२५ गते, चालु आर्थिक वर्ष २०७४/२०७५ को लागि ४९,६९,७१,२०९(उनानपचास करोड उनानसत्तरी लाख एकहत्तर हजार दुई सय नौ रुपैया) को योजना तथा कार्यक्रमको बजेट सहित सम्पन्न भएको छ |