FAQs Complain Problems

Blogs

Pages

रामपुर नगरपालिकाको सूचना

"हाम्रो नगर हाम्रो गाँउ,सबै बालबालिकालाई विद्यालय पुर्याऔ" भन्ने आदर्श वाक्यका साग मनाउन गइरहेको राष्ट्रिय भर्ना  अभियान २०७६ मा यहि वैशाख २ गते बाट विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिकाहरुलाई नजिकको पायक पर्ने विद्यायमा भर्ना  गर्न र टिकाई राख्न सहयोग गर्नुहुन सबै सामाजिक अभियन्ता, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिकर्मी, संघ संस्थालाई रामपुर नगरपालिका हार्दिक अनुरोध गर्दछ। - रामपुर नगरपालिका