Home » रामपुर नगरपालिका क्षेत्र भित्रका १०८ बिपन्न घरपरिवारलााई बिमा पत्र वितरण गरियो।
रामपुर नगरपालिका क्षेत्र भित्रका १०८ बिपन्न घरपरिवारलााई बिमा पत्र वितरण गरियो।
रामपुर नगरपालिका, नगर कार्यपालिका कार्यालयले रामपुर नगरपालिका क्षेत्र भित्रका १०८ बिपन्न घरपरिवारलााई वि.पि स्वास्थ्य विमा अन्तर्गत रहेर नगर प्रमुख रमण बहादुर थापा , उप-प्रमुख विष्णु देवि घिमिरे आचार्य तथा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यको आथित्यतामा बितरण गरिएको छ।