FAQs Complain Problems

Blogs

Pages

"व्यवसायिक र सिर्जनशिल प्रशासन: विकास, समृद्धि र सुशासन" भन्ने नारा सहित २०७८ सालको निजामति सेवा दिवसको अवसरमा यस रामपुर नगरपालिकाले कार्यालय परिषर सरसफाई तथा जनप्रतिनिधी/ कर्मचारीहरु विच व्याडमिन्टन प्रतियोगिता आयोजना गरि मनाइयो।