FAQs Complain Problems

सुचना ! सुचना !! सुचना !!

स रामपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामपुर, पाल्पामा यसै आर्थिक वर्ष २०७५/७६ मा गठन भएका कृषक समूहहरु वा साबिकको जिल्ला कृषि विकास कार्यालयमा दर्ता भई नवीकरण नभएका कृषक समूहको यहि मिति २०७६ बैशाख महिना भित्रमा समूह दर्ता गरिने हुदा यस कार्यालयको कृषि शाखामा सम्पर्क गर्नको लागि हार्दिक अनुरोध गरिन्छ ।
कृषि समुह तथा दर्ता नबिकरण सम्बन्धि कार्यविधि २०७५ःhttps://drive.google.com/open?id=1zUsgVhlyPFNXf4re6M1Dxb61LSyb0KqA