FAQs Complain Problems

Blogs

"सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार" भन्ने राष्ट्रिय नारा सहित बाल दिवस २०७६ मनाईयो।

निबन्धको शिर्षकः "रामपुर नगरको सरोकार, बालमैत्री स्थानीय सरकार"
स्थान श्री रामतुलसी मा.वि
यस कार्यक्रममा नगरभित्रका १७ विद्यालयका ३३ विद्यार्थिले सहभागी जनाएका थिए जस मध्धे तपशिलका विद्यार्थीहरु पुरस्कृत भएका छन्।
तपशिल
प्रथमः अकिंता रेग्मी- श्री रामतुलसी मा.वि
दितिृयः प्रकृति सेढाई- श्री भानुभक्त मा.वि(गेझा)
तितृियः संन्दिप बोयम्बु - श्री श्री रामतुलसी मा.वि
सान्तोवनाः कपिल बराल- श्री सिता मा.वि