"बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार" भन्ने मुल नारालाई वक्तृत्वकलाको शीर्षक बनाई रामपुर नगरपालकाले ५८ औंं राष्ट्रिय बालदिवस २०७९ को अवसरमा माद्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रमा आयोजना गरि मनाईयो।