रामपुर नगरपालिका भित्र रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, गैर सरकारी संस्थाहरु, खानोपानी, विद्युत तथा बित्तिय संस्थामा कार्यरत कर्मचारीहरु पहिलो मात्रा लगाउन छुट भएको भए ३ दिन भित्र यस कार्यालयको स्वास्थ्य शाखामा विवरण उपलब्ध गराउनुहून अनुरोध छ।