मिति २०७८/०४/१४ र १५ साथै २०७८/०४/१८ गते सञ्चालन भएको पहिलो मात्रका लागि
नगरपालिका कार्यालयको नया भवनका लागि पर्दा तथा कार्पेट खरिद सम्बन्धी।
मिति २०७७ फाल्गुन २३ देखि २९ र २०७८ श्रावण २७ र २८ गते सञ्चालन भएका मात्र।
२०७८ श्रावण ५,६ र ७ प्रदान गरिएको पहिलो मात्राका लागि मात्र प्रदान गरिने छ।
रामपुर नगरपालिका भित्र रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, गैर सरकारी संस्थाहरु, खानोपानी, विद्युत तथा बित्तिय संस्थामा कार्यरत कर्मचारीहरु पहिलो मात्रा लगाउन छुट भएको भए ३ दिन भित्र यस कार्यालयको स्वास्थ्य शाखामा विवरण उपलब्ध गराउनुहून अनुरोध छ।