रामपुर नगरपालिका, पाल्पा र घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाको साझेदारीमा रामपुर नगरपालिकामा मिति २०७२/१२/१४ देखि मिति २०७२/१२/२८ सम्म संचालित १५ दिने भूकम्प प्रतिरोघी भवन निर्माण तालिमको समापन कार्यक्रम नगर प्रमुख एवं कार्यकारी अधिकृत श्री बाबुराम अ
उपरोक्त सम्बन्धमा स्थानीय शासन तथा समुदायिक विकास कार्यक्रम अन्तर्गत यस नगरपालिकाको लागि बिज्ञापन भएको कार्यक्रम अधिकृत पदको लागि लिइने लिखित परीक्षा मिति २०७२/१२/२० तोकिएकोमा बिशेष कारणबस अर्को सूचना नआएसम्मको लागि स्थगन भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (Local Governance and Community Development Program) को तर्फबाट रामपुर नगरपालिकामा करारमा नियुक्त हुने कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको लिखित परिक्षा सम्बन्धी कार्यक्रमको सूचना संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायि
रामपुर नगरपालिकाले एकिकृत सम्पति कर सम्बन्धी गोष्ठी रामपुर नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम अर्याल ज्यु को अधक्ष्यतामा सम्पन्न गरेको छ | उक्त गोष्ठीमा एकिकृत सम्पतिकर सम्बन्धी पहिलो चरणको जानकारी गराईएको थियो |
मिति २०७२ भाद्र १० गतेका दिन रामपुर नगरपालीकाको आ. ब. २०७१/७२ को बार्षिक प्रगति समिक्षा बैठक (कार्यक्रम) कार्यकारी अधिकृत घनश्याम तिमिल्सिना ज्युको अध्यक्षतामा सम्पन्न भयो |
आज मिति २०७२-०४-२८ बाट यस रामपुर नगरपालिकाको आधिकारिक वेबसाइट संचालन भएको जानकारी गरौदछौ | नगरबासीले उक्त वेबसाइट www.rampurmun.gov.np मा गएर हेर्न सकिनेछ |