Blogs
कार्यकारी अधिकृतहरुको स्वागत तथा बिदाईको केहि झलकहरु
कार्यकारी अधिकृत घनश्याम तिमिल्सीनाले नया कार्यकारी अधिकृत बाबुराम अर्याललाइ अबिरमाला पाल्पाली ढाका लगाई स्वागत गदै नगरपालिकाको तर्फबाट पदबहाली गराउनु भयो साथै यस नगरपालिकाको नगर विकास योजना ०७२/७३ को पुस्तकको बिमोचन गरि पुस्तक पनि हस्तान्तरण गर्नु भयो ।
नया अधिकृत बाबुराम अर्यालले अबिर, फुलमाला, पाल्पाली ढाकाको टोपाी लगाई मायाको चिनो पाल्पाली करुवा दिएर बिधाई गर्नु भयो ।