FAQs Complain Problems

Blogs

Pages

कार्यक्रम अधिकृत पदको लिखित परिक्षा संचालन सम्बन्धमा |

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (Local Governance and Community Development Program) को तर्फबाट रामपुर नगरपालिकामा करारमा नियुक्त हुने कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको लिखित परिक्षा सम्बन्धी कार्यक्रमको सूचना संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको तर्फबाट रामपुर नगरपालिकाले कार्यक्रम अधिकृत पदको सेवा करारमा लिने सम्बन्धी सूचना मिति २०७२/१०/२८ को गोरखापत्रमा प्रथम पटक प्रकाशन भएको सन्दर्भमा सो पदको लागि लिखित परिक्षा तपशील बमोजिमको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

लिखित परिक्षा सञ्चालन हुने मिति:- २०७२/१२/२०

समय :- दिनको १ बजे

परिक्षा केन्द्र :-श्री राम तुलसी उच्च मा. बि, वडा न. ०७, रामपुर नगरपालिका पाल्पा

Supporting Documents: