FAQs Complain Problems

Blogs

Pages

कार्यक्रम अधिकृत पदको लागि लिखित परीक्षा स्थगन सम्बन्धमा | २०७२/१२/१९

उपरोक्त सम्बन्धमा स्थानीय शासन तथा समुदायिक विकास कार्यक्रम अन्तर्गत यस नगरपालिकाको लागि बिज्ञापन भएको कार्यक्रम अधिकृत पदको लागि लिइने लिखित परीक्षा मिति २०७२/१२/२० तोकिएकोमा बिशेष कारणबस अर्को सूचना नआएसम्मको लागि स्थगन भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |