FAQs Complain Problems

Blogs

Pages

भूकम्प प्रतिरोघी भवन निर्माणको तालिम सम्पन्न | २०७२/१२/३०

रामपुर नगरपालिका, पाल्पा र घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाको साझेदारीमा रामपुर नगरपालिकामा मिति २०७२/१२/१४ देखि मिति २०७२/१२/२८ सम्म संचालित  १५ दिने  भूकम्प प्रतिरोघी भवन निर्माण तालिमको समापन कार्यक्रम नगर प्रमुख एवं कार्यकारी अधिकृत श्री बाबुराम अर्याल ज्युको अध्यक्षता र  घरेलु तथा साना उद्योग कार्यालय , तानसेन ,पाल्पाका उद्योग अधिकृत श्री बालकृष्ण गैह्र  ज्युको प्रमुख  अतिथ्यतामा २०७२ चैत्र २९ गते सोमबारका दिन सम्पन्न भयो |