FAQs Complain Problems

वेबसाइट संचालन सम्बधमा

आज मिति २०७२-०४-२८ बाट यस रामपुर नगरपालिकाको आधिकारिक वेबसाइट संचालन भएको जानकारी गरौदछौ | नगरबासीले उक्त वेबसाइट www.rampurmun.gov.np मा गएर हेर्न सकिनेछ |