"सुखी समृद्ध, सुसंस्कृत शहर, समुन्नत रामपुर, हाम्रो रहर"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
31 सम्बन्धित व्यक्तिको निवेदन र वडाको सिफारिस
नागरिकताप्रमाणपत्रकोप्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाकोसक्कलरप्रतिलिपि
चालू आ.व. सम्मको सम्पत्तिकरचुक्ताप्रमाणपत्र र रसिदकोप्रतिलिपि
स्वीकृतघर नक्साको सक्कल
स्थायी इजाजत प्रमाणपत्रको सक्कल र प्रतिलिपि राजीनामाको सक्कल र प्रतिलिपि
अंशबण्डाभएकोभएअंशबंडाकोसक्कल र प्रतिलिपि मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेसनको प्रतिलिपि (राजीनामा लिखत)
कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति
घरधनीको २ प्रतिपासपोर्टसाइजको फोटो
नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार नगरपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि ३ दिन भित्र भवन तथा नक्सा शाखा कागजपत्र पुरा भएपछि ३ दिन भित्र House map-transfer In-person भवन तथा नक्सा शाखा सम्बन्धित व्यक्तिको निवेदन र वडाको सिफारिस
नागरिकताप्रमाणपत्रकोप्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाकोसक्कलरप्रतिलिपि
चालू आ.व. सम्मको सम्पत्तिकरचुक्ताप्रमाणपत्र र रसिदकोप्रतिलिपि
स्वीकृतघर नक्साको सक्कल
स्थायी इजाजत प्रमाणपत्रको सक्कल र प्रतिलिपि राजीनामाको सक्कल र प्रतिलिपि
अंशबण्डाभएकोभएअंशबंडाकोसक्कल र प्रतिलिपि मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेसनको प्रतिलिपि (राजीनामा लिखत)
कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति
घरधनीको २ प्रतिपासपोर्टसाइजको फोटो
32
प्लिन्थ लेभल भन्दामाथिकोघर निर्माणको स्थायी इजाजत विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको निवेदन
प्लिन्थ लेभलसम्मको इजाजतको प्रतिलिपि सम्बन्धित वडामा कामकाजगर्न तोकिएको प्राविधिक कर्मचारी अनुमतिलिए अनुसारकोघरनिर्माणभएकोस्थायीअनुमति दिनेसिफारिसगरेकोस्थलगत प्रतिवेदनप्लिन्थलेभलसम्मभएकोकामकोप्रगतिदेखिनेकम्तिमा२/३तर्फकोरंगीनफोटो
जग्गाधनीप्रमाण पुर्जाकोसक्कल र प्रतिलिपि नागरिकताप्रमाणपत्रकोप्रतिलिपि
चालू आ.व. सम्मको सम्पत्तिकरचुक्ताप्रमाणपत्र र रसिदकोप्रतिलिपि
नगरपालिकाको आर्थिक ऐन अनुसार नगरपालिकाको आर्थिक ऐन अनुसार १५ दिन भित्र भवन तथा नक्सा शाखा १५ दिन भित्र Permanent permit for construction of a house above plinth level In-person भवन तथा नक्सा शाखा सम्बन्धित व्यक्तिको निवेदन
प्लिन्थ लेभलसम्मको इजाजतको प्रतिलिपि सम्बन्धित वडामा कामकाजगर्न तोकिएको प्राविधिक कर्मचारी अनुमतिलिए अनुसारकोघरनिर्माणभएकोस्थायीअनुमति दिनेसिफारिसगरेकोस्थलगत प्रतिवेदनप्लिन्थलेभलसम्मभएकोकामकोप्रगतिदेखिनेकम्तिमा२/३तर्फकोरंगीनफोटो
जग्गाधनीप्रमाण पुर्जाकोसक्कल र प्रतिलिपि नागरिकताप्रमाणपत्रकोप्रतिलिपि
चालू आ.व. सम्मको सम्पत्तिकरचुक्ताप्रमाणपत्र र रसिदकोप्रतिलिपि
33 सानातिना घाउ खटिराको माईनर सर्जरी शाखाबाट उपलब्ध हुन सक्ने नगरपालिकाको आर्थिक ऐन अनुसार नगरपालिकाको आर्थिक ऐन अनुसार जानकारी प्राप्त भएपछि तुरुन्तै पशुसेवा शाखा जानकारी प्राप्त भएपछि तुरुन्तै minor-surgery In-person पशुसेवा शाखा सानातिना घाउ खटिराको माईनर सर्जरी शाखाबाट उपलब्ध हुने
34 प्राविधिक हिसाबले उपयुक्त हुने गरी परीक्षण गरिने गोबर संकलन गरी शाखामा ल्याउनुपर्ने । आर्थिक ऐन/कार्यविधिमा व्यवस्था गरेको राजश्वका शुल्क अनुसार नगरपालिकाको आर्थिक ऐन अनुसार जानकारी प्राप्त भएपछि तुरुन्तै पशुसेवा शाखा जानकारी प्राप्त भएपछि तुरुन्तै dung-test In-person पशुसेवा शाखा प्राविधिक हिसाबले उपयुक्त हुने गरी परीक्षण गरिने गोबर संकलन गरी शाखामा ल्याउनुपर्ने । पशुसेवा/कृषि शाखा प्रमुख
35
पशु पन्छी उपचार सेवा विस्तृत विवरण हेर्नुहोस्
बिरामी पशु पन्छीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने वा केन्द्रमा ल्याउन सम्भव नभएमा उपचारका लागि शाखामा अनुरोध गर्नुपर्ने नगरपालिकाको आर्थिक ऐन/कार्यविधि अनुसार नगरपालिकाको आर्थिक ऐन अनुसार जानकारी प्राप्त भएपछि तुरुन्तै पशुसेवा शाखा जानकारी प्राप्त भएपछि तुरुन्तै Animal -bird -treatment -service In-person पशुसेवा शाखा बिरामी पशु पन्छीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने वा केन्द्रमा ल्याउन सम्भव नभएमा उपचारका लागि शाखामा अनुरोध गर्नुपर्ने
36
कृषि तथा पशु पन्छी बिमा सिफारिस विस्तृत विवरण हेर्नुहोस्
निवेदन तथा वडाको सिफारिस
फर्म सञ्चालककोनागरिकताकोप्रतिलिपि
संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि क्षति भएको विवरण देखिने प्रमाण (मुचुल्का,फोटो)र प्राविधिकको निरीक्षण प्रतिवेदन
नगरपालिकाको आर्थिक ऐन अनुसार नगरपालिकाको आर्थिक ऐन अनुसार सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट पशुसेवा शाखा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट Agricultural -and livestock- insurance- recommendations In-person पशुसेवा शाखा सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
37
कृषि सम्बन्धी प्राविधिक सेवा विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धितसमूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी नगरपालिकाको आर्थिक ऐन/कार्यविधि अनुसार नगरपालिकाको आर्थिक ऐन/कार्यविधि अनुसार जानकारी प्राप्त भएपछि तुरुन्तै कृषि शाखा जानकारी प्राप्त भएपछि तुरुन्तै युवराज पन्थी Agricultural- technical -services In-person कृषि शाखा जानकारी प्राप्त भएपछि तुरुन्तै सहजिकरण हुने
38
कृषि ऋण तथा अनुदान सिफारिस विस्तृत विवरण हेर्नुहोस्
निवेदन तथा वडाको सिफारिस प्रस्तावित समूहको प्रस्तावना फर्म सञ्चालकहरूकोनागरिकताकोप्रतिलिपि संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन/कार्यविधि अनुसार नगरपालिकाको आर्थिक ऐन/कार्यविधि अनुसार सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट Agricultural loan and grant recommendation In-person कृषि शाखा वडाको सिफारिस
39
मलखाद, बिक्रेता दर्ता तथा नवीकरण विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धितसंस्थाको निवेदन र निर्णयको प्रतिलिपि सम्बन्धित वडाको सिफारिस
संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
नगरपालिकाको आर्थिक ऐन/कार्यविधि अनुसार नगरपालिकाको आर्थिक ऐन/कार्यविधि अनुसार सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट Fertilizer, seller registration and renewal In-person कृषि शाखा सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
40
कृषक समूह दर्ता तथा नवीकरण विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित कृषकसमूह/फर्मको निवेदन तथा विधान
सम्बन्धित वडाको सिफारिस कार्यसमितिका सदस्यहरूकोनागरिकताकोप्रतिलिपि
समूहकोनिर्णयकोप्रतिलिपि
समूहको नवीकरणका लागि दर्ता प्रमाणपत्रको प्रतिलिपि
आर्थिक ऐन/कार्यविधिमा व्यवस्था गरेको राजश्वका शुल्क अनुसार आर्थिक ऐन/कार्यविधिमा व्यवस्था गरेको राजश्वका शुल्क अनुसार सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट कृषि शाखा/कृषि शाखा प्रमुख सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट Farmer ID card/certificate/ In-person कृषि शाखा .
41
अपाङ्गता परिचयपत्र प्रदान विस्तृत विवरण हेर्नुहोस्
निवेदन पत्र र स्थायी बसोबास खुलेको प्रमाण नागरिकता प्रमाणपत्र वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित वडाको सिफारिस,सम्बन्धित चिकित्सकको सिफारिस बालबालिकाको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपिपासपोर्टसाइजकोफोटो–२प्रति र अपाङ्गतादेखिनेफोटो -१प्रति
नगर स्तरीय अपांगता समन्वय समितिको निर्णय
निःशुल्क निःशुल्क वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र महिला तथा बालबालिका शाखा वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र disable-identity-card-issued In-person महिला तथा बालबालिका शाखा वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र
42
जेष्ठ नागरिक परिचयपत्र प्रदान विस्तृत विवरण हेर्नुहोस्
निवेदन पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि पासपोर्ट साइजको २प्रति फोटो सम्बन्धित वडाको सिफारिस र स्थायी बसोबास खुलेको प्रमाण_x000D_
अन्य आवश्यक कागज प्रमाणहरु
निःशुल्क कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट महिला तथा बालबालिका शाखा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट senior-citizen-identity-card-issued In-person महिला तथा बालबालिका शाखा निवेदन पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि पासपोर्ट साइजको २प्रति फोटो सम्बन्धित वडाको सिफारिस र स्थायी बसोबास खुलेको प्रमाण_x000D_
अन्य आवश्यक कागज प्रमाणहरु