" सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा बिरुद्धको अभियान" भन्ने मुल नारा सहित २०७९/०८ को लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु गरियो।