धनिमाया परियार - रु ३०,०००।-
Blogs
फोटो ग्यालरी
दिल बहादुर चर्मकार र ज्ञान बहादुर रामजालीलाई नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम निकासा गरि उपलब्ध गराएको छ।
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिच तथा
प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरु बिचमा
रामपुर नगरपालिका, नगर कार्यपालिका कार्यालयले रामपुर नगरपालिका क्षेत्र भित्रका १०८ बिपन्न घरपरिवारलााई वि.पि स्वास्थ्य विमा अन्तर्गत रहेर नगर प्रमुख रमण बहादुर थापा , उप-प्रमुख विष्णु देवि घिमिरे आचार्य तथा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यको आथित्यतामा बितरण गरिएको छ।