"सुखी समृद्ध, सुसंस्कृत शहर, समुन्नत रामपुर, हाम्रो रहर"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
16
स्वास्थ्य उपचार सिफारिस विस्तृत विवरण हेर्नुहोस्
निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिससम्बन्धित वडाको सिफारिस र अन्य आवश्यक कागजातहरू
(मृगौला प्रत्यारोपण गरेका, डाइलाइसिस गरेका, क्यानसर उपचारत, मेरुदण्ड पक्षघातको औषधि उपचार खर्चलाई समेत माथि उल्लेखित कागजातहरु पेश गर्नुपर्ने।)
निःशुल्क निःशुल्क कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट स्वास्थ्य शाखा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट Health treatment recommendation In-person स्वास्थ्य शाखा निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिससम्बन्धित वडाको सिफारिस र अन्य आवश्यक कागजातहरू
(मृगौला प्रत्यारोपण गरेका, डाइलाइसिस गरेका, क्यानसर उपचारत, मेरुदण्ड पक्षघातको औषधि उपचार खर्चलाई समेत माथि उल्लेखित कागजातहरु पेश गर्नुपर्ने।)
17 निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस निःशुल्क निःशुल्क कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट स्वास्थ्य शाखा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट Poor citizen In-person स्वास्थ्य शाखा निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
18
कक्षा आठको ग्रेड सिट/ प्रमाणपत्रको प्रतिलिपि विस्तृत विवरण हेर्नुहोस्
प्रतिलिपि आवश्यक पर्नाको कारण खुलेको निवेदन सक्कल प्रमाण पत्रको प्रतिलिपि वा जारी गर्ने संस्थाको सिफारिस
प्रतिलिपि दस्तुर तिरेको रसिद
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
रु. ५००।– रु. 5००।– कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट शिक्षा शाखा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट Copy of grade eight grade sheet/certificate In-person शिक्षा शाखा प्रतिलिपि आवश्यक पर्नाको कारण खुलेको निवेदन सक्कल प्रमाण पत्रको प्रतिलिपि वा जारी गर्ने संस्थाको सिफारिस
प्रतिलिपि दस्तुर तिरेको रसिद
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
19
शिक्षक सरुवा सिफारिस विस्तृत विवरण हेर्नुहोस्
शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपिविद्यालयको सिफारिस पत्र
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
निःशुल्क निःशुल्क कागजपत्र पुरा भएपछि ३ दिन भित्र शिक्षा शाखा कागजपत्र पुरा भएपछि ३ दिन भित्र Teacher transfer recommendation In-person शिक्षा शाखा शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपिविद्यालयको सिफारिस पत्र
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
20
कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संशोधन विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको निवेदन पत्र
जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि विद्यालयको सिफारिस पत्र
सम्बन्धित विद्यार्थीको शैक्षिक प्रमाणपत्र सक्कल ग्रेड सिट
५ तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
निःशुल्क निःशुल्क कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट शिक्षा शाखा सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट Correction of name, surname and date of birth of a student of class 8 In-person शिक्षा शाखा सम्बन्धित व्यक्तिको निवेदन पत्र
जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि विद्यालयको सिफारिस पत्र
सम्बन्धित विद्यार्थीको शैक्षिक प्रमाणपत्र सक्कल ग्रेड सिट
५ तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
21
विद्यालयको नाम तथा स्वामित्व परिवर्तन विस्तृत विवरण हेर्नुहोस्
विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि  सम्बन्धित वडाको सिफारिस पत्र विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि
शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
नगरपालिकाको आर्थिक ऐन अनुसार नगरपालिकाको आर्थिक ऐन अनुसार बढीमा १ महिना शिक्षा शाखा बढीमा एक महिना Change of school name and ownership In-person शिक्षा शाखा विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि  सम्बन्धित वडाको सिफारिस पत्र विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि
शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
22
विद्यालयको स्थान परिवर्तन अनुमति विस्तृत विवरण हेर्नुहोस्
विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र सम्बन्धित स्थानीय तहहरू वा वडाहरूको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको) विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि
स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
नगरपालिकाको आर्थिक ऐन अनुसार नगरपालिकाको आर्थिक ऐन अनुसार बढीमा दुई महिना शिक्षा शाखा बढीमा दुई महिना Permission to change school location In-person शिक्षा शाखा विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र सम्बन्धित स्थानीय तहहरू वा वडाहरूको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको) विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि
स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
23 विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन विषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र
स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
नगरपालिकाको आर्थिक ऐन नगरपालिकाको आर्थिक ऐन अनुसार बढीमा दुई महिना शिक्षा शाखा बढीमा दुई महिना Add topic In-person शिक्षा शाखा विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन विषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र
स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
24 विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शूर हुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन विद्यालय स्थापनाको अनुमतिपत्र तथा सञ्चालन भइरहेको कक्षासम्मको अनुमतिपत्रको प्रतिलिपि सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
नगरपालिकाको आर्थिक ऐन अनुसार नगरपालिकाको आर्थिक ऐन अनुसार बढीमा दुई महिना शिक्षा शाखा बढीमा दुई महिना Class More In-person शिक्षा शाखा विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शूर हुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन विद्यालय स्थापनाको अनुमतिपत्र तथा सञ्चालन भइरहेको कक्षासम्मको अनुमतिपत्रको प्रतिलिपि सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
25
नयाँ सामुदायिक/संस्थागतविद्यालय खोल्ने अनुमति विस्तृत विवरण हेर्नुहोस्
शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिबद्धतासहितको तोकिएको ढाँचामा निवेदन तथा वडा सिफारिस विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपि तथा समितिका सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नजिकका कम्तिमा तीन विद्यालयको सहमति पत्र
जग्गा धनी प्रमाणपत्रको प्रतिलिपिअन्य आवश्यक कागजात
विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने स्थलगत निरीक्षण प्रतिवेदन
अन्य आवश्यक कागजात
पुनश्चः- नगरपालिकाबाट हाललाई नयाँ सामुदायिक विद्यालय खोल्ने नीति नरहेको ।
धरौटी बापत रु. २५,००, अनुमति दस्तुर रु. ५,००0, आधारभूत तह वार्षिक दस्तुर रु. १,०००, माध्यामिक तह वार्षिक दस्तुर रु. २,००0,गुठीद्वारा सञ्चालित विद्यालयहरूलाई धरौटी रकम नलाग्ने धरौटी बापत रु. २५,००, अनुमति दस्तुर रु. ५,००0, आधारभूत तह वार्षिक दस्तुर रु. १,०००, माध्यामिक तह वार्षिक दस्तुर रु. २,००0,गुठीद्वारा सञ्चालित विद्यालयहरूलाई धरौटी रकम नलाग्ने बढीमा ३ महिना शिक्षा शाखाबढीमा ३ महिना बढीमा ३ महिना Permission to open a new community/institutional school In-person शिक्षा शाखा शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिबद्धतासहितको तोकिएको ढाँचामा निवेदन तथा वडा सिफारिस विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपि तथा समितिका सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नजिकका कम्तिमा तीन विद्यालयको सहमति पत्र
जग्गा धनी प्रमाणपत्रको प्रतिलिपिअन्य आवश्यक कागजात
विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने स्थलगत निरीक्षण प्रतिवेदन
अन्य आवश्यक कागजात
पुनश्चः- नगरपालिकाबाट हाललाई नयाँ सामुदायिक विद्यालय खोल्ने नीति नरहेको ।
26 वडा कार्यालयको सिफारिस र वडाको सर्जमिन मुचुल्का
नागरिकताको प्रतिलिपि र लालपुर्जाको प्रतिलिपि अरुको नामको लालपुर्जा भए मन्जुरीनामा सधियार र अन्य साक्षीको नागरिकताको प्रतिलिपि
आर्थिक ऐन/कार्यविधिमा व्यवस्था गरेको राजश्वका शुल्क अनुसार नगरपालिकाको आर्थिक ऐन अनुसार सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रशासन शाखा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट business registration In-person प्रशासन शाखा वडा कार्यालयको सिफारिस र वडाको सर्जमिन मुचुल्का
नागरिकताको प्रतिलिपि र लालपुर्जाको प्रतिलिपि अरुको नामको लालपुर्जा भए मन्जुरीनामा सधियार र अन्य साक्षीको नागरिकताको प्रतिलिपि
27
कन्सुलर प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
वडा कार्यालयले प्रमाणित गरेको सिफारिस नागरिकताको सक्कल प्रति
जन्मदर्ता/विवाह दर्ताको सक्कल प्रतिलिपि सम्बन्धितसिफारिसको लागिआबश्यक अन्य कागजातहरु
आर्थिक ऐन/कार्यविधिमा व्यवस्था गरेको राजश्वका शुल्क अनुसार नगरपालिकाको आर्थिक ऐन अनुसार कागज पत्र पुरा भएपछि ३ दिन भित्र प्रशासन शाखा सम्भव भएसम्म सोही दिन नभए ३ दिनभित्र Consular certified In-person प्रशासन शाखा प्रमुख/सम्बन्धित शाखा वडा कार्यालयले प्रमाणित गरेको सिफारिस नागरिकताको सक्कल प्रति
जन्मदर्ता/विवाह दर्ताको सक्कल प्रतिलिपि सम्बन्धितसिफारिसको लागिआबश्यक अन्य कागजातहरु
28
विभिन्न सिफारिसहरु विस्तृत विवरण हेर्नुहोस्
कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र आर्थिक ऐन/कार्यविधिमा व्यवस्था गरेको राजश्वका शुल्क अनुसार नगरपालिकाको आर्थिक ऐन अनुसार कागज पत्र पुरा भएपछि ३ दिन भित्र प्रशासन शाखा प्रमुख/सम्बन्धित शाखा प्रमुख सम्भव भएसम्म सोही दिन नभए ३ दिनभित्र युवराज पन्थी Various-recommendations In-person प्रशासन शाखा प्रमुख/सम्बन्धित शाखा कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
29 धरौटी फिर्ता सम्बन्धी निवेदन पत्र उपभोक्ता समितिको हकमा सम्बन्धितवडाकोकामसम्पन्नभएकोसिफारिस ठेक्काबाट निर्माण कार्यभएको भए सम्झौतामा उल्लेख भए सोही बमोजिम र नभएको हकमा सार्वजनिक खरिद ऐन/नियमानुसार
सम्पन्नभएको काम मर्मत सम्भार अवधिसम्म दुरुस्त भएकोप्राबिधिकप्रतिबेदन भुक्तानी आ.व.को आन्तरिकराजस्वकार्यालयवाट जारी भएकोकरचुक्ताप्रमाणपत्र र मु.अ.क. समायोजन पत्रका प्रतिलिपि
निःशुल्क निःशुल्क सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट योजना/प्राविधिक/आर्थिक प्रशासन शाखा सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट Deposit refund In-person योजना तथा प्राविधिक शाखा धरौटी फिर्ता सम्बन्धी निवेदन पत्र उपभोक्ता समितिको हकमा सम्बन्धितवडाकोकामसम्पन्नभएकोसिफारिस ठेक्काबाट निर्माण कार्यभएको भए सम्झौतामा उल्लेख भए सोही बमोजिम र नभएको हकमा सार्वजनिक खरिद ऐन/नियमानुसार
सम्पन्नभएको काम मर्मत सम्भार अवधिसम्म दुरुस्त भएकोप्राबिधिकप्रतिबेदन भुक्तानी आ.व.को आन्तरिकराजस्वकार्यालयवाट जारी भएकोकरचुक्ताप्रमाणपत्र र मु.अ.क. समायोजन पत्रका प्रतिलिपि
30
उपभोक्ता समितिसँग योजना सम्झौता विस्तृत विवरण हेर्नुहोस्
सम्झौताको लागि निवेदन र वडा सिफारिस
योजनाको प्राविधिक लागतईस्टिमेट
वडा जनप्रतिनिधिको रोहबरमा सरोकारवालापक्षहरू सहितको भेलाबाट उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि संगठित संघसस्था, समूह, क्लब समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णय प्रतिलिपि
33 % महिला सहभागिता
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमध्ये१पदमहिलाहुनुपर्ने
उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि निर्माणकोविवरणरलागतसहभागितासम्बन्धीनिर्णयप्रतिलिपि ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णयनिर्माण व्यवसायीको निवेदन र तोकिए बमोजिमको कार्यसम्पादन जमानत
मोबिलाईजेसन पेश्कीको हकमा पेश्की रकम बराबरको बैक जमानत
ठेक्का सम्बन्धी अन्य कुराहरूको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने
निःशुल्क निःशुल्क कागज पत्र पुरा भएपछि ३ दिन भित्र योजना तथा प्राविधिक शाखा प्रमुख कागज पत्र पुरा भएपछि ३ दिन भित्र Planning agreement with the consumer committee In-person योजना तथा प्राविधिक शाखा सम्झौताको लागि निवेदन र वडा सिफारिस
योजनाको प्राविधिक लागतईस्टिमेट
वडा जनप्रतिनिधिको रोहबरमा सरोकारवालापक्षहरू सहितको भेलाबाट उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि संगठित संघसस्था, समूह, क्लब समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णय प्रतिलिपि
33 % महिला सहभागिता
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमध्ये१पदमहिलाहुनुपर्ने
उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि निर्माणकोविवरणरलागतसहभागितासम्बन्धीनिर्णयप्रतिलिपि ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णयनिर्माण व्यवसायीको निवेदन र तोकिए बमोजिमको कार्यसम्पादन जमानत
मोबिलाईजेसन पेश्कीको हकमा पेश्की रकम बराबरको बैक जमानत
ठेक्का सम्बन्धी अन्य कुराहरूको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने